Welcome Guest!
twitter facebook rss

,

सुनसरीमा डुंगा दुर्घटना, ४० भन्दा बढी बेपत्ता, २ को शब फेला

२१ श्रावण, सुनसरी । सुनसरीमा आज चताराबाट उदयपुरको मैनामैनी जाँदै गरेको डुंगा सप्तकोशी नदीमा दुर्घटना भएको छ । दुर्घटनामा परी ४० भन्दा बढी बेपत्ता भएका छन् भने ७५ जनाको उद्धार गरिएको छ । दुर्घटनामा परी मृत्य हुने २ जनाको शब फेला परेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डीआईजी उपेन्द्रकान्त अर्यालले जानकारी दिनुभयो ।

फेला पारिएको शब मध्ये रामपुर ठोक्सिलाकी पार्वती खड्काको शव पहिचान भएको छ । डुंगामा १२५ जना यात्रुको रहेका थिए । बेपत्ताको उद्धारका लागि सशस्त्र तथा जनपद प्रहरी परिचालन गरिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide