National news,
पम्फा भुषाललाई पार्टीले प्रवक्ताबाट हटायो
								Posted by Unknown
								Published on Friday, August 16, 2013
भुसाल माथि एक दर्जन बढी आरोपहरुको पुष्टि भएको छ । भुसालले पार्टी नीति बमोजिम प्रचार प्रसारमा उल्लेख्य काम गर्न नसकेको, आफनै पार्टी भित्रकै पत्रकारलाई सौतेनी ब्यबहार गरेको, कर्मचारी संगठन फुटाएको, पार्टीको कार्यक्रममा जादा उत्तेजक र भड्किलो पोशाक लगाएको, पार्टीभित्र चरम गुटबन्दी गरेको, पार्टीको सूचनाहरु चुहाउने गरेको, पार्टी कै मुख पत्र पत्रीका बन्द गराएर सुचना बेची खाने गरेको लगायत दर्जनौ आरोपहरु लगाइएको थियो ।
पार्टीले आफुलाइ पवक्तबाट हटाउने योजना बुने पछि एकाएक विज्ञाप्ति जारी गरेर स्वंयम भुसालले समेत उक्त कुरा स्वीकारीसक्नुभएको थियो । भुसाललाइ पार्टीको कुनै जिम्मेवारी नदिइ पोलिटब्युरो सदस्यमा मात्र सिमित राख्न कार्यकर्ताले नेतृत्वलाई बारम्बार ब्यापक दबाब दिएपछि अन्ततः नेतृत्वले भुसाललाइ सबै जिम्मेवारीवाट हताइएको हो । भुसाललाइ प्रबक्तामा राख्नु पर्ने अडान राख्दै आएका महसचिब बादलले समेत सप्रमाण भुसालका कर्तुतहरु सप्रमाण देखेपछि उनलाई प्रवक्तावाट हटाउन राजि भएका हुन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

