Welcome Guest!
twitter facebook rss

,

एकीकृत माओवादी मिती सार्ने पक्षमा छैन –प्रचण्ड

३२ श्रावण, रुपन्देही । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत माओवादी निर्वाचनको मिती सार्ने पक्षमा नरहेको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले शुक्रबार भैरहवाआ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचन मंसिर ४ गते नै हुने दाबी गर्नुभयो ।

बिहीबार अबेर उच्च स्तरीय राजनीतिक समिति र संघीय लोकतान्त्रिक मोर्चाबीच ६ बुँदे सहमति भई मोर्चा चुनावमा जान सहमत भएको भन्दै अध्यक्ष दाहालले नेकपा माओवादीलाई पनि चुनावमा आउने वातावरण बन्दै गएको दाबी गगर्नुभयो ।

उच्च स्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका अध्यक्ष दाहालले वैद्य नेतृत्वको माओवादी पहिलेको अडानभन्दा लचक भएकाले निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । वैद्य माओवादी निर्वाचनमा जान सहमत नभए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा दाहालले निर्वाचन बहिष्कारको लोकतान्त्रिक अधिकार सबैको भए पनि निर्वाचनमा नआए वैद्यजीहरुलाई घाटा हुने बताउनुभयो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide