Intertainment Tekman photo,
बलिउडका टपटेन सेलिब्रेटी कस्ता छन् ?
								Posted by Unknown
								Published on Thursday, August 15, 2013
बलिउडका कलाकारहरु सधैं नम्बर १ बन्न चाहन्छन् । कहिले उनीहरु गसिपका 
समाचारमा आएर त कहिले विवादास्पद अभिव्यक्ति दिएर भए पनि चर्चामा आइरहन्छन्
 ।

ती बलिउडमा मात्र नभएर कुनै पनि ठाउँमा बसेका उनीहरुका प्रशंसकहरुले उनीहरुलाई सामाजिक संजालहरुमा समेत पछ्छयाइरहेको पाइन्छन् । बलिउडले छिमेकी मुलुक मात्र नभएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई समेत तानिरहेको छ ।
बलिउडका नायक /नायिकाहरुकाबारे भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ समाचारहरु दिइरहेका हुन्छन् । यसैले उनीहरुले बलिउडकर्मीकाबारे पनि सेलिब्रेटी ‘टप स्कोर्स’ का सर्वेक्षणहरु गरिरहन्छन् ।
त्यस्तै हालै बलिउडमा टप स्कोर्स मध्ये टप टेनमा परेका सेलिब्रेटीहरुका बारे बलिउडको जुम टेलिभिजनले ‘टप स्कोर्स’ प्रशारण गरेको थियो । उसले टेलिभिजन, पत्रपत्रिका र सामाजिक संजाल फेसबुक र ट्वीटर लगायतबाट टप स्कोर्समा परेका बलिउडका सेलिब्रटीहरुलाई सार्वजनिक गरेको हो ।
सोही च्यानलको टाइम्स सेलिबेक्स वेभसाइटले पनि बलिउडका टप सेलिब्रटीलाई सार्वजनिक गरेको छ । ति मध्ये नम्बर एकमा सलमान खान र कट्रिन कैफ परेका छन् । टप स्कोर्समध्ये टप टेनमा परेका ति सेलिब्रेटीहरु को-को रहेछन् हेरौं ।

बलिउडका टपटेन अभिनेत्रीहरु
१ कट्रिना कैफ
२ दिपिका पादुकोण
३ सोनम कपुर
४ करीना कपुर
५ सोनाक्षी सिन्हा
६ पि्रयंका चोपडा
७ बिद्या वालन
८ अनुष्का शर्मा
९ माधुरी दिक्षित
१० सिल्पा सेट्ठी

बलिउडका अभिनेताहरुमा टप १० मा

 १ सलमान   खान
१ सलमान   खान
२ रनबीर कपुर
३ शाहरुख खान
४ अमिताभ बच्चन
५ आमिर खान
६ अक्षय कुमार
७ इमरान हासमी
८ फरहान अख्तर
९ सैफअलि खान
१० ह्रृतिक रोशन

|  | 
बलिउडका अभिनेताहरुमा टप १० मा

 १ सलमान   खान
१ सलमान   खान२ रनबीर कपुर
३ शाहरुख खान
४ अमिताभ बच्चन
५ आमिर खान
६ अक्षय कुमार
७ इमरान हासमी
८ फरहान अख्तर
९ सैफअलि खान
१० ह्रृतिक रोशन
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.