National news,
मोर्चा निर्वाचनमा आएपछि निर्वाचनको मिती सर्ने भयो
								Posted by Unknown
								Published on Wednesday, August 14, 2013
त्यस अवसरमा मोर्चाले पनि विगतमा भन्दा केही लचिलो देखिएको बैठकपछि नेकपा एमालेका नेता रघुजी पन्तले जानकारी दिनुभयो । सकेसम्म निर्धारित मितिमै निर्वाचन सर्ने प्रयास गरिने र त्यसो हुन नसकेमा नयाँ मितिमा भएपनि चुनावमा आउन असन्तुष्ट मोर्चालाई आग्रह गरिएको नेता पन्तले जानकारी दिनुभयो । ३३ दलीय मोर्चाले भने आफूहरुले उठाएका मुलभूत बिषयमा सहमति भए मंसीरको चुनावमा सहभागि हुने संकेत गरेको छ । 
ुनावको मिति सार्नुमात्र आफूहरुको माग नभएकोले आधारभूत बिषयमा सहमति हुनुपर्ने नेकपा माओवादीका सचिव देव गुरुङले बताउनुभयो । समितिले वर्तमान सरकारको बर्खास्थी र दलहरुबीच भएको सहमति खारेज नहुने स्पष्ट गरेको छ । मोर्चा लचिलो भएपछि समितिले आजसम्म निर्धारण गरिएको लहरुसंगको वार्ता प्रक्रिर्याको समयाबधी बढाएको छ ।
यस्तै उच्चस्तरिय समिति र मधेशी जनअधिकार फोरम नेपाल नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबिचको आजको वार्ता विषय प्रवेश नै नगरि सकिएको छ । संयन्त्र र लोकतान्त्रीका मोर्चाबिच भोली साँझ ५ बजे पुनः वार्ता गर्ने सहमती भएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

