technology,
४ नेपाली मंगल ग्रह जाने, उत्तै जिउने उत्तै मर्ने
								Posted by Unknown
								Published on Sunday, August 18, 2013
सानैदेखि स्टार ट्रेक र स्टार वार हेरेर हुर्किएका २१ वर्षीय समीर न्यौपानेले मार्स वानलाई दिएको भिडियो आवेदनमा आफूले सधैं ताराहरूमा गएको सपना देख्ने गरेको बताएका छन् । ‘मंगल ग्रहमा जान म जे पनि गर्न सक्छु, कृपया मलाई एउटा मौका दिनुहोस्, म तपाईंलाई निराश बनाउने छैन,’ उनी भन्छन्, ‘मेरो मुलुक नेपालको लागि र पृथ्वीवासीका लागि म त्यहाँ जान तयार छु ।’ अन्तरिक्षमा चाख राख्ने समीरले आफूलाई वेबपेज डिजाइनिङ, जाभा र भावी जेट यातायात प्रविधिले निकै आकर्षित गर्ने गरेको उल्लेख गरेका छन् । पर्यटन क्षेत्रमा काम गर्ने ३१ वर्षीय केशव पाध्येले आफूलाई चुनौती मन पर्ने र नयाँ कुरा हेर्न र अनुभव गर्न मन पर्ने बताएका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

