National news Political News,
आवेगमा काम गर्दा भुल भयो–दाहाल
								Posted by Unknown
								Published on Tuesday, August 20, 2013
 ०४ भाद्र, जनकपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी नेतृत्वको मोर्चाले बहिस्कार गरेपनि मंसीर चारको चुनाव अब नरोकिने बताउनु भएको छ । मंसीरको निर्वाचन सरे आर्को निर्वाचनको सुनिश्चितता नहुने भन्दै घोषित मितिमै चुनाव गर्नुपर्ने उहाँको भनाइ थियो ।

जनकपुरमा मंगलबार आयोजित अन्तरक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले दोस्रो संविधानसभाको निर्वाचन ऐतिहासिक अवसर भएकोले जुनसुकै हालतमा सम्पन्न गर्नुपर्ने बताउनु भएको हो । ‘नेकपा–माओवादीले निर्वाचनमा सहभागी नहुने प्रसङ्गले निर्वाचन रोकिनुपर्ने कुनै कारण छैन, उहााले भन्नुभयो– जनता, सरकार, आयोग र प्रमुख दल निर्वाचनको पक्षमा भएकाले यसप्रति शङ्का गर्नु जरुरी छैन ।’
अध्यक्ष दाहालले आशन्न निर्वाचनमा आफू मधेशवाटै चुनाव लडने सोच बनाउको बताउनुभयो । देशका जुनसुकै स्थानवाट चुनाव लडेपनि आफूले चुनाव जित्ने भएपनि मधेशीको अधिकार सुनिश्चितताका लागि मधेशवाटै चुनावमा लडने विचार बनाएको दाहालले दाबी गर्नुभयो । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.