Welcome Guest!
twitter facebook rss

,

सिभिकले गत महिनाभन्दा १६ प्रतिशत बढि रेमिट भित्रयायो


भाद्र, धादिङ । सिभिक डेभलपमेण्ट बैंक लि.ले २०७० श्रावणमा गत महिनाभन्दा १६ प्रतिशत बढि रेमिट भित्र्याएको छ । धादिङ्ग जिल्लामा मात्र कार्य क्षेत्र भएको यस बैंकले जिल्लाबाट रोजगारीका लागि बिभिन्न देशमा गएका नेपाली नागरीकहरुले आप्mनो परिवारका नाममा पठाएको रकम सर्व सुलभ तरिकाबाट प्रदान गर्दै आएको छ । यस बैंकले जिल्लाको नीलकण्ठ गा.बि.स.मा दुई वटा कार्यालय र बैरनी, आदमघाट तथा आरुघाट शाखाबाट रेमिट सुविधा प्रदान गर्दै आई रहेको छ । 

यस बैंकले आई.एम.ई., प्रभु, वेष्टर्न युनियन, नबिल, सिद्धार्थ, रिलायबल, मेघा, सिटी एक्सप्रेस, सुलभ रेमिटसंग सहकार्य गरी रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आएको छ । २०७० बैशाखमा ६३५ जना व्यक्तिहरुबाट रु.२ करोड ८६ लाख ८३ हजार रेमिट भित्र्याएकोमा २०७० जेष्ठमा ८३४ जना व्यक्तिहरुबाट रु.३ करोड ४६ लाख ६९ हजार भित्रयाएको थियो । त्यसरी नै २०७० असारमा ६१२ जना व्यक्तिहरुबाट रु.२ करोड ६९ लाख ११ हजार र २०७० श्रावणमा ५८३ जना व्यक्तिहरुबाट रु.३ करोड १२ लाख १० हजार भित्रयाएको छ । २०७० असारको अभिलेखलाई आधार मान्ने हो भने प्रति व्यक्ति रु.५३ हजार भित्रिएको देखिन्छ ।

2070
Head Office
Baireni
Arughat
Puchhar Bazar
Adamghat Ext Counter
Total
No. of Remitance
Amount
No. of Remitance
Amount
No. of Remitance
Amount
No. of Remitance
Amount
No. of Remitance
Amount
No. of Remitance
 Amount
Shrawan
81
3,849,316
160
7,110,797
153
11,937,910
50
2,382,533
139
5,929,629
583
31,210,186
Ashadh
91
4,282,445
143
5,884,246
226
10,683,788
45
2,171,015
95
3,889,159
612
26,910,652
Jestha
112
6,114,279
156
7,486,688
384
15,142,856
73
1,771,133
109
4,154,726
834
34,669,683
 Baisakh
93
5,206,363
154
7,521,857
283
11,829,533
48
1,662,732
57
2,463,089
635
28,683,574



हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide