Political News,
भोट माग्न गाँउमा गए खुट्टा भाँच्छौँ – बैद्य
								Posted by Unknown
								Published on Monday, July 22, 2013
०७ श्रावण, मकवानपुर । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि नेताहरु भोट माग्न गाउँमा गए तिनिहरुलाई आफूहरुले बाँकी नराख्ने चेतावनी दिनुभएको छ ।
निर्दलिय सरकारले गर्न लागेको संबिधानसभाको निर्वाचनमा एमाओबादी, कंग्रेस, एमाले र मधेषी मोर्चाका नेताहरु भोट माग्दै गाउँ जाने र आफुहरु निर्वाचन यही अवस्थामा हुनु हुदैन भनेर गाउमा जाँदा त्यहाँ मुठभेड हुन सक्ने बैद्यको भनाई छ । 
क्रान्तिकारी पत्रकार महासंघ मकवानपुरले सोमबार हेटौंडामा गरेको पत्रकार भेटघाटमा अध्यक्ष बैद्यले सहमति बिना नै आफूहरुलाई पेलेर चारदल र रेग्मी सरकारले निर्वाचन गर्न खोजेका कारण यस्तो अवस्था आउन लागेको बताउनु भयो । संविधानसभा निर्वाचनको दोस्रो निर्वाचनको लागि अहिलेको निर्दलिय सरकार खारेज हुनुपर्ने, चारदलीय सिन्डिकेट खारेर हुनुपर्ने, गोलमेच सम्मेलन गरेर राजनीतिक दलहरुबाट नै सरकार गठन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

