Welcome Guest!
twitter facebook rss

,

ग्याँस खरिद विक्रिमा रोक



०४ आषाढ, काठमाडौं । ग्याँस व्यवसायीहरुले शुक्रबारदेखि ग्याँस खरिद विक्रिमा रोक लगाएको छ । खाना पकाउने ग्यास उद्योगले खाइपाइ आएको सेवा सुविधा कटौती गरेको विरोधमा व्यवसायीहरुले शुक्रबारदेखि ग्याँस खरिद विक्रिमा रोक लगाएको छ । व्यबसायीहरुले काठमाडौं लगायत मुलुकका प्रमुख शहरमा ग्याँस आपूर्तिमा अवरोध पुर्याएका हुन् ।

विक्रेताले एक सिलिण्डर ग्यासमा पाउँदै आएको २८ रुपैयाँ कमिसन बढाएर नेपाल आयल निगमले ३२ रुपैयाँ कायम गर्न निर्देशन दिए पनि उद्योगीहरुले नदिएको विक्रेताहरुको आरोप छ । 

ग्यास बिक्री नगरे पनि उपभोक्तालाई ग्याँसको समस्या नहुने विक्रेताहरुले बताएका छन् ।

ग्यास विक्रेताहरु सम्मीलित ग्यास व्यवसायी संघर्ष समितिले आज देखि कुनैपनि डिपोबाट ग्यास खरिद नगर्ने बताएका छन् । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितीका संयोजक ज्ञानेन्द्र अर्यालले जानकारी दिनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide