business news,
सुनको मुल्यमा पाँच सयले वृद्धि
								Posted by Unknown
								Published on Tuesday, July 23, 2013
०८ श्रावण, काठमार्डौ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर ५२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबारे सुन प्रतितोला ५२ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदिको मुल्यमा पनि वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार चाँदि १५ रुपैयाँले वृद्धि भई ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको भाउ बढेकाले नेपाली बजारमा पनि त्यसको असर परेको नेपाल सुनचाँदि व्यबसायी महासंघले जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.