Welcome Guest!
twitter facebook rss

,

राष्ट्रियताका लागि राजासँग सहकार्य –बैद्य

mohan baidya
०८ श्रावण, नुवाकोट । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले राष्ट«ियताका विषयमा आफ्नो पार्टीले जोसँग पनि सहकार्य गर्ने बताउनुभएको छ । अध्यक्ष बैद्यले राष्ट्रियताको सवालमा पूर्व राजामात्र नभई पूर्व पञ्चहरुसँग पनि सहकार्य हुन सक्ने बताउनुभयो ।

नुवाकोटको विदुरमा मंगलबार भएको कार्यक्रममा अध्यक्ष बैद्यले अहिले देशलाई दरबारियाको तुलनामा संसदवादीहरुले बेचिरहेको समेत आरोप लगाउँदै देश नबेच्नेसँग आफ्नो पार्टीले सहकार्य गर्नेे बताउनुभयो ।

वैदेशिक प्रतिक्रियावादीबाट निर्देशित बहुदलीय संसदवादी संस्कारलाई परिवर्तन गर्नु नै अहिलेको प्रमूख आवश्यकता  रहेको भन्दै उहाँले राष्ट्रियता जोगाउन सबै देशभक्त एक हुनुपर्नेमा जोड दिनुभयो । मंसिर ४ गते हुने भनिएको निर्वाचनको विषयमा उहाँले बहिस्कार मात्र होईन प्रतिकार समेत गर्ने बताउनुभयो ।


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide