Welcome Guest!
twitter facebook rss

,

बुबाद्वारा छोरी बलात्कृत



१३ श्रावण, रोल्पा । रोल्पामा आफ्नै बुबाद्धारा छोरी बलात्कार भएकी छन् । जिल्ला सदरमुकाम नजिकै रहेको ह्वामा–७ का रोका थरका एक व्यक्ति छोरीलाई बलत्कार गरेर फरार भएका छन् । प्रहरीको उजुरीपश्चार १२ वर्षीया आफ्नै छोरीमाथि विगत एक वर्षदेखि बलात्कार गर्दै आएको खुलासा भएको हो ।पछिल्लोपटक गत साउन ९ गते छोरीमाथि यौन दुव्र्यवहार गरेको थाहा पाएर रोकाकी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि पीडक साउन १० गते बिहानैदेखि बेपत्ता छन् ।
अभियुक्त रोकाको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक जीतबहादुर खड्काले बताउनुभयो । बालिकाका अनुसार बाबुले आमा नभएको बेला धम्क्याउँदै जबरजस्ती  गर्दै आएका थिए । रोकालाई जबरजस्ती करणी र हाडनाता करणी गरी दुईवटा मुद्दा  लाग्ने प्रहरीको भनाई छ ।


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide