Welcome Guest!
twitter facebook rss

,

निर्वाचन बहिस्कार माओवादीको नियती, मतपेटिका फुटाउनेप्रति निर्वाचन आयोगको आपत्ती



१३ श्रावण काठमाडौं । नेकपा–माओवादीले निर्वाचन बहिष्कार अभियानको उद्घोष गर्दै मतपेटिका फुटाएकोप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । आयोगले आज बिज्ञप्ती जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेकाले यस्ता क्रियाकलाप गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

निर्वाचन वहिस्कार गर्ने नाममा नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले मत पेटिका फुटाएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ”, आयोगका प्रवक्ता बीरबहादुर राईद्वारा जारी बिज्ञप्तीमा भनिएको छ,”जनताको अधिकारलाई मूर्तरुप दिने अभियानमा कुनै किसिमको बाधा अवरोध पैदा नगर्न निर्वाचन आयोग सचेत गराउन चाहन्छ ।”


जनताले आफूले छानेका प्रतिनिधिबाट संबिधान जारी गर्ने अवसरबाट बञ्चित गराउाने गरी कुनै पनि क्रियाकलाप नगर्न आयोगले आग्रह गरेको छ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले गत विहीबार राजधानीमा आयोजित विरोध सभामा घनले हानेर नमूना मत पेटिका फुटाउनु भएको थियो । आयोगले  मंसिर ४ गते तोकिएको निर्वाचनको लागि साउन ७ गतेबाट आचारसंहिता लागू गरेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide