Political News,
उपाध्यक्ष नभएर के भो त बाबुरामलाई ? आखिर पाउने भए छुट्टै कमिटी
								Posted by Unknown
								Published on Tuesday, July 2, 2013
 एकीकृत माओवादीका उपाध्यक्ष पदबाट राजिनामा दिएका डा. बाबुराम भट्टराईका लागि बेग्लै नयाँ कमिटी बनाईने भएको छ । यसका लागि एमाओवादीका नेताहरु लागिपरेका छन् । त्यस्तो कमिटीलाई ‘काउन्सिल’ या यस्तै कुनै नाम दिइने माओवादी स्रोतले बताएको छ ।बाबुरामलेजस्तै पार्टीको सक्रिय पदबाट अवकाश लिएका ‘बूढा(खाडा’हरुलाई उक्त कमिटीमा राखिने बताइएको छ ।
एकीकृत माओवादीका उपाध्यक्ष पदबाट राजिनामा दिएका डा. बाबुराम भट्टराईका लागि बेग्लै नयाँ कमिटी बनाईने भएको छ । यसका लागि एमाओवादीका नेताहरु लागिपरेका छन् । त्यस्तो कमिटीलाई ‘काउन्सिल’ या यस्तै कुनै नाम दिइने माओवादी स्रोतले बताएको छ ।बाबुरामलेजस्तै पार्टीको सक्रिय पदबाट अवकाश लिएका ‘बूढा(खाडा’हरुलाई उक्त कमिटीमा राखिने बताइएको छ ।आगामी साउन ४ मा डाकिएको विस्तारित बैठकले विधान संशोधन गर्ने र त्यसमा अवकाश प्राप्त नेताहरुलाई राख्ने गरी एएटा कमिटीगत संरचना थपिने गृहकार्य भैरहेको बताईएको छ ।निवर्तमान उपाध्यक्ष डा। बाबुराम भट्टराईले नै आफू लगायत अवकाश लिनेहरुलाई पार्टीमा क्रियाशील बनाइराख्न त्यस्तो काउन्सिलको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । अनलाइनखबरसँग सोमबार कुराकानी गर्दा नेता भट्टराईले स्पष्टसँग भन्नुभएको छ, पद बाहिर रहेकालाई पनि क्रियाशील गराइराख्ने विधि आवश्यक छ । मैले पदत्याग गरिसकेपछि पार्टीमा क्रियाशील भैराख्ने विधि उपयुक्त के हो रु यो विधिको विकास पार्टीले गर्नेछ भन्ने मलाई विश्वास छ ।’
विस्तारित बैठकपछि डा। भट्टराई उपाध्यक्ष पदमा फर्किने कतिपयले अनुमान गरेका छन् । तर, पद त्याग गर्ने निर्णय गरेको भोलिपल्ट लाजिम्पाटमा प्रचण्ड र बाबुरामवीच भएको एक घण्टा लामो कुराकानीमा प्रचण्ड आफूसँग कन्भिन्स भैसकेको र आगमी विस्तार बैठकबाट पद त्याग गर्नेलाई समेट्ने छुट्टै संरचना तयार पार्ने आफूलाई विश्वास लागेको भट्टराईको बुझाइ छ । विस्तार बैठकसम्म आइपुग्दा आफूले जस्तै एक दर्जन नेताहरुले अवकाश लिने भट्टराईको दाबी छ ।
विस्तारित बैठकपछि कस्तो बन्ला एमाओवादीको संरचना?
विस्तारित बैठकलाई कसरी सफल बनाउने भन्नेबारे मंलगबार पेरिसडाँडामा एमाओवादी नेताहरु गम्भीर छलफलमा जुटेका छन् । केन्द्रीइ समिति बैठकमा चर्को विवादका कारण प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय समितिको नामावलीमा विमति र विरोध देखिएपछि अध्यक्ष प्रचण्डको चाहनाअनुसार विस्तारिक बैठक बोलाइएको हो ।
हेटौडा महाधिवेशनले नयाँ राजनीतिक कार्यदिशा बनाए पनि सो कार्यदिशा अनुसारको संगठनात्मक सिद्धान्त नबनाएको र संगठनात्मक सिद्धान्त नबनाई कमिटी बनाउन खोज्दा समस्या सिर्जना भएको प्रचण्डको बुझाइ छ । त्यसैले पहिले हेडौडाको कार्यदिशा अनुरुपको संगठनात्मक सिद्धान्त बनाउने र त्यसपछि बल्ल कमिटी निर्माण गर्ने प्रचण्डले केन्द्रीय समितिको बैठकमा ब्याख्या गर्नुभएको छ । तर, हेटौंडा महाधिवेशनको कार्यदिशा अनुसारको संगठन भनेको के हो र यो कस्तो हुन्छ रु यसबारे साउन ४ को विस्तारित बैठकअघि गम्भीर गृहकार्य गरिने एमाओवादी नेताहरुले बताएका छन् ।

अझै सकिएको छैन अलमल
पार्टी अध्यक्ष प्रचण्डले संगठनात्मक सिद्धान्त स्पष्ट नगरी कमिटीको विवाद समाधान नहुने बताए पनि त्यो संगठनात्मक सिद्धान्त कस्तो हुने भन्नेमा शीर्ष नेताहरुको दिमागमै प्रष्ट खाका आइ नसकेको नेताहरु बताउँछन् ।
‘हेटौडाको राजनीतिक कार्यदिशा अनुरुपको संगठनात्मक विधि निश्चित गर्नुपर्छ भन्ने अध्यक्षको संश्लेषण एकदमै सही छ । तर, हेटौडाको उत्पादनसम्बन्धी कार्यदिशामाथि नै बुझाइमा एकरुपता छैन ।’ एक नेता भन्दछन्(’उत्पादन बढाउने कार्यदिशा नै नेता कार्यकर्ताले बुझेका छैनन्, कसैले खेतीपाती गर्ने र पशुपालन गर्ने भन्नेमात्रै बुझेका छन् । यस्तो स्थितिमा हेडौडाको कार्यदिशा अनुरुपको संगठनात्मक सिद्धान्त र संरचना बनाउने कुरा अर्को जटिल विषय हो ।’

संस्कृतिलाई हेटौडा कार्यदिशाको पूरक प्रस्ताव बनाउनुपर्छ : भट्टराई
हेडौडाको राजनीतिक कार्यदिशामा नेताहरुको संस्कृति, आचरण र बानी व्यवहारलाई पनि महत्वपूर्ण अंग बनाइनुपर्ने डा. बाबुराम भट्टराईको तर्क छ । ‘हेडौडाबाट पारित कार्यदिशामा सर्वहारावादी मूल्य मान्यतालाई जोड्न सकिएन भने पार्टी संशोधनवादी भासमा जाने खतरा हुन्छ ।’- भट्टराई भन्नुहुन्छ- ‘त्यसैले सांस्कृतिक रुपान्तरण र सर्वहारावादी मूल्य मान्यतालाई हेटौडा महासधिवेशनबाट पारित कार्यदिशाको पूरक प्रस्तावका रुपमा जोडेर लान आवश्यक छ ।’

त्यस्तो
 कमिटीलाई ‘काउन्सिल’ या यस्तै कुनै नाम दिइने  - See more at: 
http://www.onlinekhabar.com/2013/07/88815/#sthash.XzJBOexL.dpuf
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.