National news,
पत्रकार विरुद्धको मुद्दा फिर्ता
								Posted by Unknown
								Published on Sunday, June 23, 2013
९ आषाढ काठमाडौं । लिखित सहमति भएपछि प्रहरीद्वारा पक्राउ गरी हिरासतमा राखिएका तीनजना पत्रकारको मुद्दा फिर्ता हुने भएको छ । आईतबार भएको नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल र कन्या कलेजवीचको छलफलले मुद्दा फिर्ता लिन डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका प्रमुख भोलानाथ रेग्मी सहमत भएपछि पत्रकारको मुद्धा फिर्ता भएको हो ।
सहमतिमा पत्रकारत्रयमाथि विद्युतीय कारोबार ऐनको साटो प्रेस काउन्सिलमार्फत आचार संहिता उल्लंघनमा कारवाही चलाउनेकुरा उललेख गरिएको छ सहमतिमा पत्रकार भन्ने थाहा नभएर विद्युतीय कारोबार ऐन अन्तरगत कारवाहीको माग गरिएको तर पत्रकारलाई कारवाही गर्ने निकाय प्रेस काउन्सिल रहेको उल्लेख छ । त्यसैगरी आचार संहिता उल्लंघन गरेकोमा छानविन गरी प्रेस काउन्सिलले अविलम्ब कारवाही गर्ने पनि सम्झौतामा उल्लेख छ ।
कन्या क्याम्पसका प्रमुख रेग्मी, नेपाल पत्रकार महासंघका तर्फबाट जगत नेपाल र प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीसमेतको हस्ताक्षर रहेको सहमतिपत्रमा प्रहरीमा चलिरहेको कारवाही फिर्ता लिई प्रेस काउन्सिलमा कारवाही चलाइने बताइएको छ ।
यस्तै गृहमन्त्री माधव घिमिरे, महान्यायधिवक्ता दोर्णराज रेग्मी र गृहसचिव नवीनकुमार घिमिरेसमेतको सहमतिपछि प्रहरीले प्रेस काउन्सिलका पदाधिकारीलाई गिरफ्तार पत्रकारहरु जिम्मा लगाउने सहमति भएको छ ।
एक्ट्राखबर डटकम र नेपाली हेडडलाइन डटकममा कन्या क्याम्पसको शौचालयमा बैगुन भेटिएको समाचार प्रकाशित भएपछि कलेजको उजुरीका आधारमा प्रहरीले पत्रकार सुशील पन्त, सन्तोष भट्टराई र पुस्कर भट्टराईलाई पक्राउ गरी विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाएको थियो

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.