Intresting news,
पिण्ड खाने बेलामा जन्माएको छोरा हरायो
								Posted by Unknown
								Published on Saturday, June 22, 2013
 भारतका ९९ वर्षिया राघवले पिण्ड खाने बेलामा छोरा पाए । बाबु बनेपछि रघव २०१० मा इन्टरनेटको दुनियाँमा छाए ।
भारतका ९९ वर्षिया राघवले पिण्ड खाने बेलामा छोरा पाए । बाबु बनेपछि रघव २०१० मा इन्टरनेटको दुनियाँमा छाए ।तर, अहिले उनको छोरा अर्कै कारणले समाचार बनेका छन् । करिव साढे ३ वर्षका उनका छोरा विक्रमाजीत हराएका छन् । रामजीतले छोरा हराएको सूचना सोनीपतमा रहेको प्रहरी थानामा दिएका छन् तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन ।
विक्रमाजीत केही दिनदेखि विरामी भएको राघवको भनाई छ । उनकी पत्नी शकुन्तलादेवी छोरालाई उपचारका लागि सोनीपत लिएर गएकी थिइन् । जहाँ उनी हराए । बुढेसकालमा जन्मिएको छोरा हराएपछि राघवको होसहवार उडेको छ ।
सन् २०१० मा बाबु भन्दा उनले सबैभन्दा पाको उमेरमा बाबु बनेको कीर्तिमान बनाएका थिए । उनकी श्रीमती शकुन्तला भने ५० वर्षकी थिइन् । २०१२ मा फेरि उनी बाबु बनेर आफ्नै रेकर्ड तोडका थिए । जतिबेला उनको उमेर १ सय २ वर्ष भइसकेको थियो । यद्यपि उनीसँग आफ्नो जन्ममितिको कुनै रेकर्ड छैन । उनको दोस्रो छोरा रणनीति करिव ९ महिनाको भएको छ । – एजेन्सीको सहयोगमा
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

