Welcome Guest!
twitter facebook rss

,

संखुवासभा तनावग्रस्त


३१ जेष्ठ, संखुवासभा । नेकपा–माओवादी सहित अन्य पाँच साना दलका कार्यकर्ताहरुले कर्मचारीमाथि हातपात गरेपछि संखुवाससभा सदरमूकामा खाँदबारी शुक्रबार तनाबग्रस्त बनेको छ । बन्दको दिनमा पनि खाँदबारीमा रहेको कृषि विकास कार्यालय, कृषि विकास बैँक र खाँदबारी नगरपालिकाका कर्मचारीलाई पार्टीका कार्यकर्ताहरुले हातपात गरेको प्रहरीले जनाएको छ । विभिन्न ५ बँुदे माग राख्दै लगाएको ताला प्रशासनले प्रहरी परिचालन गरेर ४ दिन अघि खोलेको विरोधमा हिजोदेखि अनिश्चितकालिन संखुवासभा वन्द गरिएको थियो । 
बन्दकर्ताले स्थायी दरवन्दीका डाक्टर तुरुन्त ल्याउनु पर्ने, पुराना र २ बर्ष कटेका कर्मचारीको सरुवा गर्नु पर्ने लगायतका ५ बुँदे माग राखेका छन् । कर्मचारीलाई हातपात गरेपछि प्रशासनले ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि बन्दकर्तालाई धरपकड् गरेका थिए । 
यस्तै, संखुवासभाका प्रमुख जिल्ला अधिकारी विष्ण्ँुकमार कार्कीले वन्दकर्ताले राखेका सवै माग पुरा भइसकेको दाबी गर्नुभएको छ । यस्तै एकृकित माओवादी, काँग्रेस र एमाले, संखुवासभा उद्योग बाणिज्य संघ लगायतका संघसंस्थाले स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले आन्दोलनरत पक्षलाई तत्काल वन्द फिर्ता लिन आग्रह गरेका छन् । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide