Welcome Guest!
twitter facebook rss

,

कालिकोटमा शव फेला

०९ आषाढ, कालिकोट । गत सोमबार कालिकोटको सानीगाढ खोलाबाट बाढीले बगाएका ११ जनामध्यै २ जनाको सब फेला परेको छ । फेला पर्नेहरुमा  शिप–खाना २ की २३ वर्षिया कमारी शाहीको शुक्रबार र सोही ठाउँकी ३५ वर्षिया चंचला शाहीको शव शनिबार फेला परेको हो ।

अन्य नौँ जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । यस्तै बद्रिनाथ केदारनाथ दर्शनका लागि जाने तिर्थालु दिन गएका कालिकोटका ५ जना समेत बाढीमा परेका छन् । लालु गाविस १ का धर्मराज भण्डारा, दिप वहादुर थापा, लालु ९ का धनु विष्ट, नवराज विष्ट र नवराज विष्ट हराईरहेका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide