Welcome Guest!
twitter facebook rss

,

एकीकृत माओवादीलाई दुई तिहाई मत

०९ आषाढ धादिङ । एकीकृत नेकपा माओवादीका नेता तथा ताम्सलिङ राज्य समितिका संयोजक विश्वभक्त दुलालले एकीकृत माओवादीले दुई तीहाई मत ल्याएरै छाड्ने बताउनुभएको छ । आईतबार वाईसिएल धादिङको दोस्रो तथा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा धादिङको तेस्रो जिल्ला सम्मेलनमा नेता दुलालले नपाली राजनीतिमा परिवर्तनशील पार्टी एकीकृत नेकपा माओवादी नै भएको दावी समेत गर्नुभयो । सरकारले घोषणा गरेको मंसिर ४ को संविधान सभाको निर्वाचन स्वागत योग्य भएको भन्दै उहाँले निर्वाचनको विबल्प नरहेको तर्क गर्नुभयो । नेता दुलालले केही प्रतिगामीहरुले अझै पनि संविधान सभाको चुनाव नचाहेको उल्लेख गर्नुभयो । यस्तै मजदुर नेता शालिकराम जमरकट्टेलले काँग्रेस पूँजीवादी र एमालेको कुनै एजेन्डा र विचार नभएकाले जनताहरुले एकीकृत माओवादीलाई नै विश्वास गरेको बताउनुभयो । उहाँले चुनावी अभियानमा लाग्न पार्टीका कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । मंसिर ४ मा जसरी पनि संविधान सभाको निर्वाचन गराउनु पर्ने भन्दै जमर्कटेलले सबैमा निर्वाचन सफल पार्न एकजुट हुन आग्रह गर्नुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide