Sport news,
हिमालयन शेर्पाको विजयी सुरुवात
								Posted by Unknown
								Published on Monday, May 27, 2013
१३ जेष्ठ, काठमाडौं । राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगितामा अन्तर्गतको सोमबारको पहिलो खेलमा हिमालयन शेर्पाले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले नवप्रवेशी ब्वाईज युनियनलाई २–० को गोलअन्तरले पराजित गरेको हो । हिमालयन शेर्पाका लागि धिरज तामाङले ६३ औँ मिनेटमा र जसबहादुर राईले ८८ औँ मिनेटमा १÷१ गोल गरेका थिए । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.