National news Tekman photo,
लामाका हत्यारा पक्राउ
								Posted by Unknown
								Published on Thursday, May 23, 2013
पक्राउ पर्नेमा गोरखा जिल्ला आरुआरवाङ–८ घर भई सशस्त्र प्रहरी वल निलबराही गण बलम्बु दरवन्दी भई निर्मल निवासमा सुरक्षा गार्डमा कार्यरत २५ वर्षीय कृष्णबहादुर बराम र गोरखा जिल्ला आरुआरवाङ–१ घर भई छाला कारखाना बुढानीलकण्ठमा काम गर्ने २६ वर्षीय पूर्णबहादुर बराम रहेका छन् । मृतक महिला तथा अभियुक्तहरूबीच अवैध सम्बन्ध तथा पैसाको लेनदेनको विषयमा विवाद उत्पन्न भएपछि अभियुक्तहरूले मृतकलाई बुढानीलकण्ठ–६ स्थित चिस्यानीको जङ्गलमा लगेर यही जेठ ६ गते राति घाँटी थिची टाउको तथा अनुहारमा ढुङ्गा प्रहार गरी हत्या गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ  । रासस
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.