National news Political News,
सवै कार्यकर्तालाई एक भएर चुनावमा लाग्न प्रचण्डको निर्देशन ।।
								Posted by Unknown
								Published on Sunday, April 7, 2013
२५ चैत्र धादिङ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सवै कार्यकर्तालाई एक भएर चुनावमा लाग्न निर्देशन दिनुभएको छ । धादिङमा आईतबार कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रण्डले पार्टी एक भएर निर्वाचनमा अगाडी बढेको भन्दै सवै कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिनुभएको हो । आगामी निर्वाचनमा संघीयताका पक्षधरहरुले दुइतिहाई मत ल्याउनेगरी तयारी गर्न कार्यकर्तालाई अपिल गर्नुभयो । गएको संविधानसभामा संघीयता र अग्रमनका पक्षधरहरु कमजोर रहेकोले संविधान नबनेको भन्दै प्रचण्डले अव त्यसलाई सच्याउनेगरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले हेटौडा महाधिवेशनको लाइन अनुसार पार्टीका राजनैतिक गतिविधिहरुलाई उत्पादन प्रणालीसँग जोडेर लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । यसैगरी प्रशिक्षणमा उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीभित्र कुनैपनि प्रकारको मतभेद नरहेको भन्दै नेताका पनि नेता प्रचण्ड नै भएको दोहो¥याउनु भयो । प्रशिक्षणमा नेताहरुले यस अघिको संविधान सभाबाट धेरै कुरा सिकेकाले अव त्यस्तो घटना दोहोरिन नदिने बताएका थिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

