Welcome Guest!
twitter facebook rss

,

सापकोटा भन्छन्, नेकपा माओबादी तगारो बन्दैमा निर्बाचन रोकिदैन ।।



१३ चैत्र, काठमाडौं । एकिकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले नेकपा माओबादी तगारो बन्दैमा निर्बाचन नरोकिने प्रष्ट पार्नुभएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा प्रवक्ता सापकोटाले नेकपा माओवादीको पक्षमा जनमत नभएकाले उस्ले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको बताउनुभयो । अब कसैले पनि संविधानसभाको चुनाव रोक्न नसक्ने सापकोटाको भनाई छ । चुनाव जस्ले विथोल्छ त्यस बिरुद्ध प्रतिकारमा कार्यकर्ता उर्ताने उहाँले चेतावनी दिनुभयो । चुनाव भाँड्न चाहने प्रतिगामी तत्ब भएको बताउँदै उहाँले असारको ४ गतेभित्रै संविधानसभाको निर्वाचन हुनुपर्नेमा आफू दृढ रहेको बताउनुभयो । 


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide