Welcome Guest!
twitter facebook rss

,

आमाछोरी मृत अवस्थामा फेला

आमाछोरी मृत अवस्थामा फेलाकाठमाडौं, फाल्गुन २८ । काठमाडौको महाकाल गाउं विकास समितिको गोल्फुटारमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् । ६५ बर्षीया आमा चैनी सुब्बा र उनकी ३५ बर्षीय छोरी अनु सब्बा आफ्नै घरमा मृत अबस्थामा फेला परेका हुन् । आमा शौचालयमा झुन्डिएको र छोरी शयन कक्षको भुईमा पल्टिएको अवस्था फेला परेका थिए । संखुवासभा स्थायी ठेगाना भएका उनीहरु १२ बर्षदेखि गोल्फुटारमा घर बनाई बस्दै आएका थिए । पाहुना बस्न गएकी भतीजी मिलन लिम्बुले आमाछोरी मृत अवस्थामा फेला परेको खबर छिमेकीहरुलाई दिएकी थिईन् । छोरी अनुले यसअघि पनि आत्महत्याको प्रयास गरेको छिमेकीले दावी गरेका छन् । उनको मानसिक अवस्था असन्तुलित देखिएको छिमेकीहरुको भनाई छ । चैनीका श्रीमान र छोराहरु बैदेशिक रोजगारीमा गएका छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide