Welcome Guest!
twitter facebook rss

,

असार पहिलो साताभित्रै संविधानसभा निर्वाचन हुने अध्यक्ष खनालको भनाई ।।


१७ चै, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी असार पहिलो साताभित्रै संविधानसभा निर्वाचन हुने बताउनुभएको छ । प्रेस चौतारी कञ्चनपुरले शनिबार गरेको पत्रकार भेटघाटमा खनालले निर्वाचन आयोगले असारमै निर्वाचन सम्पन्न गर्नका लागि कानुनी र प्राविधिक तयारी गरिरहेको बताउनुभयो ।
   तर कारणवश चुनाव असारमा नभए राजनैतिक दलको सहमतिमा आगामी मङ्सिरसम्ममा संविधानसभाको निर्वाचन हुने खनाल वताउनुभयो । सरकारले पर्याप्त गृहकार्य गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले लोकतन्त्रमा विश्वास गर्ने शक्तिबीच कार्यगत एकता गरी चुनाव लड्नुपर्ने पनि बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide