Intresting news Tekman photo,
भुतघरको तमासा एकचोटि हेर्नुहोला है ?....
								Posted by Unknown
								Published on Wednesday, October 24, 2012
 अमेरिकामा अहिले भुतघरको व्यवसाय निकै फस्टाएको तथा यस्ता भुतघर पर्यटकीय केन्द्र बन्न थालको बताइन्छ । साँच्चीकै डरलाग्दा ती भुतघरमा जाने पर्यटकको संख्या बढिरहेको र अहिले भुतघरको व्यवसाय बाह्रमासे भएको व्यवसायीहरुको भनाइ छ ।

साँच्ची भुत भनेपछि जिउ नै सिरिंग हुन्छ । यस्ता भुतघरभित्र पस्दा कस्तो अनुभुति होला ? अमेरिकामा भएकाहरुले त यी भुतघरमै गएर त्यो डर तथा रोमाञ्चकताको अनुभुति गरे हुन्छ । तर त्यो मौका नपाउनेहरुका लागि विभिन्न १३ वटा भुतघरका रोचक तथा डरलाग्दा तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.