Welcome Guest!
twitter facebook rss

,

बृद्धाश्रममा राष्ट्रपति र पूर्वराजाले टीका लगाईदिए


८ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पशुपति बृद्धाश्रमका बृद्ध-बृद्धाहरुसँग दशैं मनाउनुभएको छ ।

बिहान १० बजे आश्रम पुगेका प्रधानमन्त्रीले त्यहाँ रहेका बृद्ध-बृद्धाहरुलाई लत्ताकपडा बितरण गर्दै उनीहरुबाट टीका ग्रहण गर्नुभएको थियो । दशैंका अबसर पारेर प्रधानमन्त्री आश्रम आउँदा त्यहाँका बृद्धबृद्धा निकै खुसी देखिन्थे । अघिल्लो बर्ष पनि प्रधानमन्त्रीले बृद्धाश्रम पुगेर यसैगरि दशैं मनाउनुभएको थियो ।
त्यसपछि प्रधानमन्त्री कोटेश्वर पुगेर पिता भोजप्रसाद भट्टराईको हातको टीका ग्रहण गर्नुभएको थियो । यसैवीच राष्ट्रपति रामबरण यादवले भने बडा दशैंका अबसरमा सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ । शितल निवासमा आयोजित औपचारिक कार्यक्रममा उहाँले सर्वसाधारण तथा सरकारी अधिकारीलाई टीका लगाइदिनुभएको हो । यसैगरि पूर्वराजा ज्ञानेन्द्रले पनि अपरान्ह ३ बजेदेखि सर्वसाधारणलाई तथा शुभचिन्तकहरुलाई टीका लगाइदिनुभएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide