National news Tekman photo,
आमाद्वारा छोराछोरीको हत्या ।।
								Posted by Unknown
								Published on Thursday, August 9, 2012
 २५ श्रावण, अछाम ।अछाम जिल्लाको पुल्लेतोला गाविसमा एक महिलाले आफ्नै छोरा र    छोरीको हत्या गरेकी छन् । वडा नं ९ निवासी मीन बहादुर रावलकी श्रीमती २४     बर्षीया धनसरीले ३ महिनाको छोरी र २ वर्षका छोराको सोमबार राती हत्या गरेको आज थाहा भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको गागरे भिर सुनथला तालमा फालेर छोराछोरीलाई फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शीले हिजो मात्र प्रहरीलाई खबर गरेको र हत्या गर्ने आमालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । घरमा सासुससुराबाट  अलग बस्ने बारेमा श्रीमानसंग विवाद हुँदा साउन २१ गते घरबाट निस्केकी धनसराले त्यही रिसमा छोराछोरीको हत्या गरेको हुन सक्ने आफन्तको अनुमान छ ।
२५ श्रावण, अछाम ।अछाम जिल्लाको पुल्लेतोला गाविसमा एक महिलाले आफ्नै छोरा र    छोरीको हत्या गरेकी छन् । वडा नं ९ निवासी मीन बहादुर रावलकी श्रीमती २४     बर्षीया धनसरीले ३ महिनाको छोरी र २ वर्षका छोराको सोमबार राती हत्या गरेको आज थाहा भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको गागरे भिर सुनथला तालमा फालेर छोराछोरीलाई फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शीले हिजो मात्र प्रहरीलाई खबर गरेको र हत्या गर्ने आमालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । घरमा सासुससुराबाट  अलग बस्ने बारेमा श्रीमानसंग विवाद हुँदा साउन २१ गते घरबाट निस्केकी धनसराले त्यही रिसमा छोराछोरीको हत्या गरेको हुन सक्ने आफन्तको अनुमान छ ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

