Welcome Guest!
twitter facebook rss

,

सङ्कट समाधानका लागि चुनाव नै अन्तिम विकल्प-प्रधानमन्त्री

२३ श्रावण, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सङ्कट समाधानका लागि चुनाव नै अन्तिम विकल्प भएको बताउनुभएको छ । पाँचबँुदे सहमतिलाई पालना गरेर संविधानसभाको पुनस्र्थापना गरी संविधान जारी गर्ने वा नयाँ चुनाव गर्नुबाहेक अरू विकल्प नभएको बताउनुभयो । एकीकृत नेकपा माओवादी अवध राज्य समितिका सदस्य स्वर्गीय कलाधर न्यौपानेको श्रद्धाञ्जलीसभा कार्यक्रममा सहभागी हुन आज बुटबल पुग्नुभएका प्रधानमन्त्री भट्टराईले यी दुई विकल्पबाहेक अरू उपायबाट सङ्कट समाधान हुनै नसक्ने ठोकुवा गर्नुभयो । त्यसका लागि उहाँले विपक्ष दलहरुलाई सहमतिमा आउन आग्रह गर्नुभयो । सहमति नखोज्ने सरकार मात्र खोज्ने रटानका कारण मुलुकले निकास पाउन नसकेको बताउँदै माओवादी र सरकार सहमतिका लागि सधै तत्पर रहेको बताउनुभयो । एक हप्तासम्म संविधानसभाको समय थपेर संविधान ल्याउन सके सबैभन्दा उत्तम हुने भन्दै प्रधानमन्त्री भट्टराईले त्यसका लागि माओवादी तयार रहेको उल्लेख गर्नुभयो । एमाले काङ्ग्रेसले सरकारलाई मुख्य विषय बनाएकाले समाधान टाढिएको भन्दै उहाँले सहमति गरेर आए आफू राजीनामा दिन तयार रहेको स्पष्ट पार्नुभयो । तर माओवादी र मधेसवादी दलसँग वार्तामा नबस्ने भनेर काङ्ग्रेस र एमालेले आफूहरुले मात्रै सहमति गर्न खोजेजस्तो देखिएको उहाँले बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide