National news,
धादिङमा बस दुर्घटना, ११ को मृत्यु
								Posted by Unknown
								Published on Monday, August 6, 2012
२३  साउन, काठमाण्डौं । धादिङमा आज विहान भएको सवारी दुर्घटनामा ११ जनाको  मृत्यु भएको छ । बुटबलबाट काठमाण्डौं आउँदै गरेको लु १ ख ७०५१ नम्बरको बस  धादिङको भूमेस्थानमा दुर्घटना हुादा १० जनाको घटनास्थलमै र एक जनाको  उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले  धादिङले जनाएको छ ।
३८  जनाको सिट क्षमता भएको उक्त बसमा क्षमता भन्दा बढी यात्रु राखिएकाले  घाईतेहरुको यकिन संख्या थाहा हुन सकेको छैन भने मृतकको परिचय खुल्न बााकी  रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक हेमन्त  थापाले जानकारी दिनुभयो ।
घटना  स्थलमा उद्धारकार्य जारी रहेको छ । दुर्घटनामा परेका यात्रुहरुले बस चालक  निदाएकाले दुर्घटनाभएको बताएका छन् । यद्यपी दुर्घटनाको कारण खुल्न नसकेको र  अनुसन्धान सहित उद्दारकार्य जारी रहेको निरीक्षक थापाले जानकारी दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

