Welcome Guest!
twitter facebook rss

,

कुर्सीको मोह छैन ः प्रधानमन्त्री


२५ साउन, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाबाट संघीयता सहितको संविधान जारी गर्ने सुनिश्चिता हुनासाथ राजीनामा दिने बताउनु भएको छ ।
१८ औं विश्व आदिवासी दिवसमा आदिवासी जनजाति महासंघले गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले जुन मुद्धामा अड्केर संविधानसभाको अवसान हुन पुग्यो त्यसको वस्तुनिष्ठ समाधान नखोजी आफूले राजीनामा दिँदैमा तात्विक अन्तर नहुने बताउनु भयो । आफू उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका जनताको हक अधिकारको निम्ति लड्दै आएको व्यक्ति भएको भन्दै उहाँले भन्नुभयो-’म जिन्दगीभर उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका जनताको हक अधिकारको निम्ति लड्दै आएको व्यक्ति हुँ र ती अहम् मुद्धालाई छोडेर यो प्रधानमन्त्रीको कुर्सीमा टाँसिईरहने मेरो कुनै आकांक्षा छैन ।’
भट्टराईले राज्यको अग्रगामी पुनर्संरचना गर्ने राष्ट्रिय एजेण्डालाई ओझेलमा पार्दै सरकार परिवर्तन गर्ने कुरामा मात्र राष्ट्रिय राजनीतिलाई कैद गर्न खोजिनु विडम्वनापूर्ण भएको बताउनु भयो । संघीयता पक्षधर र विरोधीहरुवीचको संघर्षका कारण संविधानसभाको अवसान भएको भन्दै उहाँले जनताको संविधान निर्माण गर्न जननिर्वाचित संविधानसभाको विकल्प नरहेको बताउनु भयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide