breakingnews,
राष्ट्रपतिको नेतृत्वमा सरकार गठन हुनुपर्छ–विजुक्छे
								Posted by Unknown
								Published on Thursday, August 23, 2012
७ भाद्र ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितले राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बर्खास्त गरेर आफ्नै नेतृत्वमा सरकार गठन गरेर मुलुकलाई निकास दिनुपर्ने बताउनु भएको छ । दलहरुवीच लामो समयदेखि रहँदै आएकोे सम्बादहिनता अवस्थाको अन्त्य गर्दै सहमतिको सरकार गठन गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियानअन्र्तगत पत्रकारहरुको टोलीसँग कुरा गर्दै बिजुक्छेले तत्काल दलहरुसँग छलफल गरेर राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नु उपयुक्त हुने दाबी गर्नुभयो । अहिले समन्वयकारी शक्तिको रुपमा मुलुकमा मिटिङ पोईन्ट राष्ट्रपति रहेकोले सहमति गर्न नसकने प्रधानमन्त्रीलाई हटाउनु पर्ने बताउनुभयो । प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकार जति लामो समय रहन्छ त्यति नै मुलुकको लागि  दुर्भाग्य हुने चेतावनी दिंदै उनले त्यसबाट मुलुकलाई जोगाउने एक मात्र उपाय राष्ट्रपति भएको तर्क गर्नुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

