Welcome Guest!
twitter facebook rss

,

यसरी दिइन्छ चीनमा तालिम (फोटो फिचर सहित)


चीन विश्व खेलकुदमा महाशक्ति बनिसकेको छ । जनसंख्यामा पनि पहिलो स्थानमै रहेको चीन अहिले चलिरहेको ओलम्पिकमा पनि पहिलो स्थानमै रहेको छ ।
केही कम मात्र जनसंख्या रहेको भारतले बल्लतल्ल खाता मात्र खोलेको बेला चिनले ओलम्पिकमा सबैलाई चक्मा दिनेगरी पदक बटुलिरहेको छ ।
आखिर ओलम्पिकमा चिनको यो सफलताको राज के होला ? अवश्य पनि कडा मेहेनत ।
हो वास्तवमै चिनिया खेलाडिहरु कुनै लरतरो मिहिनतले यस्तो सफलतासम्म पुगेका होइनन् ।
उनीहरुले दिनरात कडा परिश्रम तथा अभ्यास गरेर मात्र यस्तो सफलता प्राप्त गर्न सकेका हुन् ।
चीनमा सरकारी तबरबाटै धेरै व्यायामशाला खोलिएको छ जहाँ बच्चा देखि नै खेलाडिहरुलाई कडा तालिम दिइन्छ ।
भविष्यका विश्व नम्बर १ खेलाडी बनाउन अवश्यपनि बच्चैदेखि खेलकुदमा कडा अभ्यासको खाँचो हुन्छ ।
त्यहीँ भएर देख्दा निकै हृदयविदारक तथा क्रुर लाग्ने तालिम चिनिया व्यायामशालाका दृश्य हेर्दा जो कोहीपनि एकचोटी झस्किन्छ ।
तर यति नगर्ने हो भने कसरी बनिन्छ नम्बर वान ?
आखिर फुत्ते फलाम घोँटेरै त हो तिखो सियो बन्ने ।



हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide