breakingnews,
मकवानपुरमा बस दुर्घट्ना, २ जना मृत्यु
								Posted by Unknown
								Published on Saturday, August 25, 2012
९ भाद्र । मकवानपुरको बसामाडी–२ बस्तीपुरमा बस पल्टँदा दुई जनाको मृत्यु भएको छ । बस्तीपुरमा बच्चाले बाटो काटेकाले बचाउने क्रममा एक्कासी ब्रेक लगाउने क्रममा बस पल्टँदा दुईजना यात्रुको मृत्यु भएको हो । आज अपरान्ह ४ वजेतिर पोखराबाट बिरगन्जका लागि छुटेको ग १ ख २२४४ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाईते भएका छन् । मृत्यु हुने मध्ये बिरगन्जमा बस्ने २८ वर्षिय नवीन रायको पहिचान भएको छ । अर्का मृतकको भने सनाखत हुन सकेको छैन । घाईते तीन जना मध्ये एक जनाको भरतपुर अस्पतालमा र दुईजनाको हेटौडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

