Welcome Guest!
twitter facebook rss

,

गोलमेच सभावाट राष्ट्रिय सरकर : गुरुङ

१६ साउन, पाँचथर । नेकपा- माओवादिका सचिव देव गुरुङले वर्तमान सरकार अन्तरीम संविधान विरुद्ध लागेको बताउनुभएको छ । यो सरकारले तत्काल राजिनामा दिएर सहमतिय सरकार बनाउने मार्ग प्रशस्त नगरे सडक आन्दोलनमै जाने चेतावनी दिनुभयो ।
पाँचथरको सदरमुकाम फिदिममा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव गुरुङल गोलमेच सम्मेलनको आयोजना गरेर संविधान निर्माणको काम अवरुद्ध गर्ने मुख्य दोषि तीन दलका नेताहरुले आत्मासमिक्षा गर्नुपर्ने दाबी गर्नुभयो ।
राष्ट्रिय सहमतिको सरकार बने सरकारमा जान सकिने भन्दै उहाँले अहिलेको सरकार विगठन गरि शक्ति विभाजनका आधारमा राष्ट्रिय सहमतिकेा सरकार बनाउनुपर्ने बताउनुभयो ।
सरकार निरकुश भएकाले यो सरकार रहुन्जेल संविधानको निर्माण नहुने र चुनावपनि हुन नसक्ने भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide