Welcome Guest!
twitter facebook rss

,

राष्ट्रपति यादव आज बुटवलमा

६ श्रावण, काठमाडौं ।राष्ट्रपति डाक्टर रामवरण यादव आज रुपन्देहीको बुटवल जानुभएको छ । गणतान्त्रिक कोरिया सरकारको सहयोगमा बुटवल नगरपालिका–१४ मा स्थापना गरिएको कोरिया–नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी शिक्षालयको उद्घाटन गर्न उहाँ बुद्ध एयरको विमानबाट बुटवल जानु ुभएको हो । राष्ट्रपतिको आगमनलाई लिएर बुटवल र भैरहवा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिनुभयो । कोरिया सरकारको करिब ५५ करोड रुपैयाँको लागतमा तामनगरको नौं बिघा १३ कट्ठा जग्गामा प्राविधिक शिक्षालयको भवनलगायतका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेको छ । शिक्षालयमा यसै शैक्षिकसत्रदेखि तीनवर्षे प्राविधिक विषयमा भर्ना प्रक्रिया सुरु भएको छ । यस वर्ष सञ्चालन हुने तीनवटा प्राविधिक विषयमा ९० जना विद्यार्थीलाई भर्ना लिइने समेत शिक्षालयका निमित्त प्रमुख अरविन्द चौधरीले बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide