Welcome Guest!
twitter facebook rss

,

भूकम्पले खसेको ढुंगाले लागेर एकको मृत्यु

१३ साउन, धनगढी । शनिबार बिहान आएको भूकम्पको झट्काको कारण खसेको ढुङ्गा लागेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार भीरमा घाँस काट्दै गरेकी ब्रहृमदेव गाविस- ३ की ४५ वषर्ीया किडी कार्कीको भूकम्पको झट्काले माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्युभएको हो । बिहान ११ः३० बजेको समयमा आएको भूकम्पको झट्का सदरमुकाममा दुई पटक महसुस गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक देवबहादुर बोगटीले बताउनुभयो ।
सीमापारी भारतका डाँडाहरुमा भूकम्पको झट्काका कारण चट्टानहरु खसेको देखिएको भए पनि दार्चुला सदरमुकाम र आसपासको क्षेत्रहरुमा भौतिक क्षति पुगेको खबर प्राप्त नभएको बताउनुभयो । “दुईतीन पटक झट्का महसुस गरिए पनि अन्य क्षतिको विवरण प्राप्त भएको छैन,” बोगटीले भन्नुभयो । रासस

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide