Welcome Guest!
twitter facebook rss

,

गर्भवती श्रीमतीको हत्या गरी श्रीमान् फरार


१३ साउन, वीरगञ्ज । वीरगञ्जमा श्रीमान्ले आफ्नै गर्भवती श्रीमतीको हत्या गरी फरार भएका छन् । चार महिनाको गर्भवती रहेकी सोनीदेवी गोसाईलाई उनकै श्रीमान् भारत बिहार पश्चिमिचम्पारण बेतिया थान बसवारिया गाउँ निवासी बादल गोशाई -दास) ले शनिबार बिहान डोलीले घाँटी थिची हत्या गरी फरार भएका हुन् । केही दिनअघि उपचारका लागि बीरगन्ज उपमहानगरपालिका -५ भगवतीटोलमा अवस्थित माइती आएकी सोनीसँग भेट्न शुक्रबार ससुराली आएका श्रीमान् बादद र सोनी राति एउटै कोठामा सुतेको र बिहान १० बजेसम्म सोनी बसेको ढोका नखुल्दा चिन्ता भई कोठाको ढोका फोडेर हेर्दा उनी ओछयानमा मृत अवस्थामा फेलापरेको र श्रीमान् कोठाको झयालबाट फरार भएको मृतकका मामा शर्मा गोशाईले जानकारी दिनुभयो । सानै उमेरमा पिताको मृत्यु भएकी सोनीको गत वैशाखमा भारतीय नागरिक बादलसँग विवाह भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide