Welcome Guest!
twitter facebook rss

,

हिरोइनका छातिमा तिनवटा स्तन

सुन्दै अचम्म लाग्ने । तर पत्याउन करै लाग्ने । हलिउड अभिनेत्री केटलिन लीबले हालै एक कार्यक्रममा आफ्नो छातिमा रहेका ३ वटा स्तन प्रदर्शन गरिन् । महिलाका २ वटा स्तन हुन्छन् तर केटलिनको भने दुइ स्तनका बीचमा उत्रै आकारको तेश्रो स्तन पनि रहेछ । उनले हालै भएको एक फिल्मी समारोहमा आफ्ना ३ वटा स्तन दुनियालाई देखाइन् । यद्यपि उनले आफ्ना स्तनका टुप्पा सानो कपडाको त्यान्द्रोले ढाकेकी थिइन् । साँच्चीकै यी नायिकाका तल दिइएका तस्वीरहरु हेर्दा आङै जिरिंग हुन्छ । तिनवटा स्तन साँच्चीकै हुन् की भन्ने भान पर्छ । तिनैवटा स्तन ठ्याक्कै उस्ताउस्तै छन् त्यसैले बिचको स्तन बनाबटी हो की भनेर अनुमान गर्न पनि गाह्रो हुन्छ । उनले यतिधेरै भार छातिमा बोकेर कसरी जिवन कटाएकी होलिन् ? भनेर तपाइँहरुमा दया पनि जाग्ला । तर साथीहरु ढुक्क हुनुहोस् तपाइँले यी ३ थुने नायिकाप्रति कुनै दया गर्नु आवश्यक छैन । किनकी यिनका ३ मध्ये १ स्तन बनाबटी हो । उनले छातिको बिचमा कृत्रिम स्तन जडान गरेकी हुन् । वास्तवमा हलिउड फिल्म ‘टोटल रिकल’ मा तिन स्तन भएकी महिलाको भूमिकामा प्रस्तुत भएकी कटलिनको बिचको स्तन बनाबटी हो । अमेरिकाको सान डियगोमा सोही फिल्मको प्रोमोसनका लागि गएको हप्ता भएको एक कार्यक्रममा उनले उक्त फिल्ममा आफुले निर्वाह गरेको भूमिकामा प्रस्तुत हुँदा तेश्रो स्तन जडान गरिन् र उक्त कार्यक्रममा उपस्थित भएका सबैलाई छक्क पारिन् । यी तस्वीर सोही समारोहका हुन् । स्मरण रहोस् निकै विचित्रको पात्रको भूमिका निर्वाह गरेकी कटलिनले यो फिल्ममा राज गरेकी छिन् र फिल्मका अरु पात्रलाई छायाँमा पारेकी छिन् । यो फिल्म आउँदो अगष्ट ३ मा रिलिज हुँदैछ । यो फिल्म सन् १९९० मा बनेको फिल्मको रिमेक हो ।
 
सन् १९९० को फिल्मकी साँच्चीकै तिनथुने पात्र

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide