sport,
एपीएफ र पुलिस सेमिफाइनलमा
								Posted by Unknown
								Published on Monday, July 23, 2012

९ साउन, काठमाडौं । शसस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न खेलमा झापा महिला टिमलाई १२-० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफको जितमा अनु लामा र जमुना गुरुङले समान ४-४ गोल गरिन् । यस्तै लक्ष्मी पौडेल र प्रमिला राईले २-२ गोल थपिन गरिन् । एपीएफले अब फाइनल प्रवेशका लागि कैलालीसँग खेल्नेछ ।यस्तै सिमरामा सम्पन्न खेलमा पुलिसले घरेलु टोली बारालाई ५-० गोल अन्तरले पराजित गरेको छ । पुलिसको जितमा कीचन्द्रा भण्डारीले १९औं, ३८औं, ५३औं र ७७औं मीनेटमा गरी ४ गोल गरिन् भने कीनिरु थापाले ६१ औं मीनेटमा एक गोल गरेका थिइन् । अब फाइनल प्रवेशका लागि पुलिसले भोली सिमरामा हुने नेपाल आर्मी र बांकेबीच अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

