Entertainment sport,
भारतीय वरिष्ठ कलाकार दारा सिंहको निधन
								Posted by Unknown
								Published on Wednesday, July 18, 2012
असार २८ काठमाडौं । बलिउडका वरिष्ठ कलाकार सिंहको बिहीबार निधन भएको छ । केही समय यता घरमै उपचार गराइरहनु भएका सिंहको बिहीबार बिहान आफ्नै निवास मुम्बइमा निधन भएको हो । भारतीय चलचित्र जगतमा ‘एक्सन हिरो’ का रुपमा चर्चित सिंहलाई भारतीय चलचित्र जगतमा बलिउडको पहिलो एक्सन हिरोका रुपमा पनि चिनिन्छ । सिंहले हिन्दू धर्मको प्रसिद्ध ग्रन्थ रामायणको कथामा आधारित प्रसिद्ध सिरियल रामायणमा हनुमानको भूमिकामा अभिनय गर्नुभएको थियो । भारतका प्रधानमन्त्री डा मनमोहन सिंहले सिंहको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.