breakingnews,
देशैसम्ममा मुलुक आर्थिक दुरावस्थामा फस्छ : त्रिपाठी
								Posted by Unknown
								Published on Saturday, July 28, 2012
१३ साउन, काठमाण्डौ । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले एक तृतियांश बजेट ल्याएर दलहरुल मुलुकका लागि आर्थिक अपराध गरेको आरोप लगाउनुभएको छ ।शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै त्रिपाठीले विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय नियोगको सहयोग र उनीहरुसँग भएको सम्झौता बजेटमा उल्लेख नभएकोले उनीहरु र्फकने अवस्था आएको तर्फ सचेत पार्दै यस्तै अवस्था कायम रहे दशै सम्ममा मुलुक भयंकर आर्थिक दुरावस्थामा फस्ने चेतावनी दिनुभयो ।त्रिपाठीले भन्नुभयो-’यसपटकको दशैमा नेपाली जनताले नयाँ नोट पाउने अवस्था पनि छैन । ‘उहाँले आफू सहभागी सरकार ईतिहासकै भाग्यहिन सरकार भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले ल्याएको नीति तथा कार्यक्रम र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले ल्याएको बजेटमै यो सरकार चलेका जिकिर गर्नु भयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

