Welcome Guest!
twitter facebook rss

,

खनालद्धारा सरकारी सुविधाको प्राडो गाडी फिर्ता

१२ साउन, काठमाण्डौ ।  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारले दिएको सरकारी सुविधानको प्राडो गाडी सरकारलाई फिर्ता गर्नु भएको छ । पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री र पूर्व न्यायाधीश लागायतका विशिष्ट व्यक्तिहरुलाई सरकारले दिइने आजीवन सुविधानको चौतर्फी विरोध सुरु भएपछि खनालले पूर्व प्रधानमन्त्रीका हैसियतले सरकारले दिएको सुविधा फिर्ता गर्नु भएको हो । पूर्व प्रधानमन्त्रीको हैसियतले सरकारले दिएको बा ६ च १०२६ नम्बरको प्राडो गाडी सरकारलाई फिर्ता पठाउनु भएको खनालको निजी सचिवालयले जनाएको छ । यसअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पूर्व सभामुखका हैसियतले प्राप्त सरकारी सुविधाको गाडी हिजो फिर्ता गर्नु भएको थियो । भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यकर्ताको दबाबपछि सरकारी सुविधा केहीदिनअघि फिर्ता गर्नु भएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide