International news Tekman photo,
भारतमा जातिय हिंसामा मर्नेको संख्या ४१ पुग्यो
								Posted by Unknown
								Published on Thursday, July 26, 2012
भारतको असाममा फैलिएको हिंसामा परि मर्नेको संख्या ४१ पुगेको छ । हिसाले उग्ररुप लिएपछि केन्द्र सरकारले आसाम सरकारलाई हिंसा भड्काउनेलाई गिरफ्तार गर्न निर्देशन दिँदै अनिश्चितकालका लागि कफर््यु लगाएको छ । हिंसा फैलाउनेलाई देख्नेवित्तिकै गोली हान्न स्थानीय सरकारले सुरक्षाकर्मीलाई आदेश दिएको छ । कोकरझाड जिल्लामा गत मंगलबारदेखि सुरु भएको हिंसा अझै नरोकिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । कोकरझाड ईलाकाबाट फैलिएको हिंसा बोङ्गई गाउँमा पनि फैलिएको छ । मुसलमान समुदायका २ विद्यार्थी नेतामाथी अज्ञात समूहले गोली चलाउँदा बोडो लिबरेशन टाईगर्सका ४ पूर्व सदस्य पनि मारिएपछि हिंसा भड्किएको हो । लगातारको हिंसाका कारण भारत असाम राज्यका हजारौँ सर्बसाधारण घरबार छोडेर भागेका भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

