Welcome Guest!
twitter facebook rss

,

कृषि फार्ममा आगलागी÷२० लाख बराबरको क्षति

स्याङ्जाको साँखर गाविस वडा नम्बर ५ मा रहेको ‘मेलमिलाप कृषि प्रड्क्सन प्रा.लि.मा मंगलबार विहान आगलागी हुँदा १ सय ४५ वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट २० लाख रुपैयाँभन्दा बढि क्षति भएको अनुमान छ । खोरको चारै तिरबाट एकैपटक आगो लागेकाले बाख्रालाई जोगाउन नसकिएको प्रडक्सनका अध्यक्ष रमाकान्त भट्टराईले जानकारी दिनुभयो । बिदेश गएर फर्किएका ८ जना युवाहरुको सकृयतामा गएको मंसिर महिनाबाट बाख्रा पालन सुरु गरिएको थियो । घटनास्थल वालिङ बजारबाट झण्डै आठ घण्टाको पैदल दुरीमा पर्दछ । उता कञ्चनपुरमा करेण्ट लागेर सोमबार राति एक जनाको ज्यान गएको छ । सुडा गाबिस ६ गाउजिका २८ बर्षीय बलदेब नाथको करेण्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै घरमा बिग्रीएको तार जोड्ने क्रममा करेण्ट लागेर गम्भिर घाईते भएका नाथको उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide