Intresting news,
सरीरमा रंग पोतेर २ सय महिला नांगिए (फोटो फिचर सहित)
								Posted by Unknown
								Published on Monday, July 30, 2012
 अस्टि्रयाको पोष्टचाच सहरमा हालै विश्व बडी पेन्टिङ च्याम्पियनसीप अर्थात् सरीरमा रंग पोत्ने प्रतियोगिता भएको छ ।
अस्टि्रयाको पोष्टचाच सहरमा हालै विश्व बडी पेन्टिङ च्याम्पियनसीप अर्थात् सरीरमा रंग पोत्ने प्रतियोगिता भएको छ ।हुने प्रतियोगिता अन्तरगत यो वर्ष झण्डै दुइ सय जना महिलाले आफ्नो नांगो सरीरमा विचित्रको पेन्टिङ गरी कलाकारिता प्रस्तुत गरेका छन् ।
यो प्रतियोगितामा सहभागी महिलाहरुले विभिन्न रंग तथा थिममा आफ्नो नग्न सरीरमा पेन्टिङ गरेका छन् ।
तिन दिनसम्म चल्ने प्रतियोगिता अन्तरगत कतिपयले सरीरमा टाटेपाटे रंग पोतेर विभिन्न आकृतिहरु पनि बनाएका छन् ।
कतिपय भुतको आकृतिमा आफुलाई प्रस्तुत गरिरहेका छन् । उनीहरु निर्वस्त्र थिए र सरीरका ढाक्नुपर्ने अंगहरुमा रंग नै पोतेर लुगा लगाएजस्तो बनाइदिएका छन् ।
यो प्रतियोगितामा विभिन्न ४४ देशका गरी २ सय जना महिलाहरुले आफ्नो कलाकारिता प्रस्तुत गरेका छन् ।
स्मरण रहोस् यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो नग्न कलाकारिता प्रतियोगिता हो । जुन १५ वर्षदेखि हरेक साल हुँदै आएको छ ।
 हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.


















 

