Intertainment technology,
								Posted by Unknown
								Published on Thursday, July 26, 2012

वास्तवमा हलिउडका हिरोइन तथा मोडेलहरुमा आफ्नो बिकिनी बडी देखाउने होडबाजी नै चल्छ । को भन्दा को कम ? भन्दै तरुनी सुन्दरीहरु बिकिनीमा आफुलाई कामुक कायामा प्रकट गरिदिन्छन् । यस्ता हट मोडेलहरु विश्वस्तरीय बिकिनी उत्पादक तथा वितरक कम्पनीहरुको पहिलो रोजाइ बन्छन् प्रचारका लागि । ती सुन्दरीहरुको कामोत्तेजक जिउमा आफ्ना उत्पादन भिराएर कम्पनीहरुले ब्राण्डलाई बजारमा पठाउन तथा नाफा कमाउन चाहन्छन् ।
भित्री वस्त्रको प्रचारमा अहिले विश्वका धेरै मोडेलहरुले राम्रै काम र दाम पाइरहेका छन् । एक नम्बर बन्ने धूनमा उनीहरुको एकमात्र लक्ष्य हुन्छ ज्यानै फालेर गठिलो जिउ बनाउने । यसो हुँदा धन राम्रै कमाइने मात्र होइन ए ग्रेडको ब्वाइफ्रेन्ड पनि पट्याउन सकिने उनीहरुको चाह हुन्छ ।प्रसिद्ध बिकिनी मोडेल केट अप्टन देखि लिएर इरिन हेथेर्टन तथा क्यान्डिस स्वानपोल देखि लिएर सेलिटा इब्यांक्स यसका उदाहरण हुन् । यहाँ हामीले यी लगायतका केही विश्वचर्चित षोडशी मोडेलहरुलाई प्रस्तुत गरेका छौँ जो बिकिनी बडीको दुनियामा भिडिरहेका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.








 

