Intresting news Tekman photo Top News,
आँखामा दाँत हालेर दृष्टिबिहिन देख्ने भए
Posted by Unknown
Published on Friday, October 11, 2013
शल्यक्रियाको पहिलो चरण्मा उनको दाँत निकालियो । त्यसपछि त्यो दाँतमा लेन्स हालियो अनि लेन्स सहितको उक्त दाँत आँखाको गेडाभित्र राखियो । यो पहिलो चरणको शल्यक्रिया सम्पन्न भएपछि केही महिना उनको आँखाभित्र दाँतमा तन्तुहरु विकशित हुन र ती तन्तुमा तथा रक्तसंचार सुरु हुन दिइयो । त्यसपछि आँखाको नानीको माथिल्लो भाग काटेर फ्याँकी त्यसमा दाँतको लेन्स सहितको भागलाई जडान गरियो । त्यसपछि उनको शल्यक्रिया सम्पन्न गरियो । उनले त्यसपछि आँखा देख्न थाले र सुरुमा दुइ जना छोरालाई हेरे । धेरै वर्षपछि आफ्ना छोरालाई देख्न पाउँदा चमत्कार जस्तै लागेको उनको भनाइ छ ।
यद्यपि इयानको उक्त आँखाले पूरै देख्न त सक्दैन तर ४० प्रतिशत दृष्टि भने प्राप्त भएको छ । अहिले उनको आँखा गुलावी रंगको देखिन्छ र नानीको रंग भने कालै छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





