Intertainment Tekman photo,
बलिउड स्टार शाहरुख खान दक्षिण कोरियाका राजदुत बन्ने
Posted by Unknown
Published on Saturday, October 19, 2013
दक्षिण कोरियाली मन्त्री ताय इन जुंगले भारतको चेन्नइमा आयोजित एक समारोहमा शाहरुखलाई दक्षिण कोरियाको सद्भावना दुत बनाउने सम्भावना बारे आफ्नो देशले विचार गरिरहेको बताए ।
इरुनगट्टुकोटाइमा आयोजित हुण्डाइ मोटर्स इण्डिया लिमिटेडको ५० लाखौँ कारको सार्वजनिक समारोहमा भाग लिन शाहरुख खान त्यहाँ पुगेका बेला कोरियाली मन्त्रीले यस्तो कुरा बताए ।
भारत र दक्षिण कोरियाले आफ्नो दौत्य सम्बन्धको ४० औँ वर्षगाँठ बनाउन थालेका बेला हुण्डाइ मोटर्सले बनाएको आफ्नो ५० लाखवटा कार मध्येको अन्तिम कार भारतमा सार्वजनिक गरेको हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





